सिजी डिजिटल एपबाट सामान खरिद गर्दा ५ प्रतिशत छुट
आइतबार, ३० चैत २०७६, १२ : ४३
काठमाडौं– चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सको अनलाइन एप सिजी डिजिटलबाट सामान खरिद गर्दा पाँच प्रतिशत छुट पाइने भएको छ ।
सिजी डिजिटल एप आफ्नो मोबाइलमा डाउनलोड गरी हरेका घरायसी सामाग्रीको पहिलो खरीदमा थप पाँच प्रतिशत छुट पाउन सकिने छ । यो एप प्ले स्टोर तथा एप स्टोरमा डाउनलोड गर्न सकिनेछ । यो योजना सिमित अविधीको लागि मात्र लागू गरिएको छ ।
घरायसी सामाग्रीको खरीद पछि फ्री डेलिभरी सहित क्यास अन डेलिभरी अथवा घरमै बसेर आफ्नो बैंक खाताबाट पनि भुक्तानी गर्न सकिनेछ । अब घरमै बसेर एपको माध्यमबाट घरायसी समाग्री खरीद गर्न सकिनेछ र घरमेै डेलिभरीको पनि व्यवस्था सिजीले गरेको छ ।
सिजीले हाललाई डेलिभरीको सुबिधा केही समयको लागि स्थगित गरिएको छ, तैपनी ग्राहकहरुले सामाग्री किनेमा उक्त सामाग्री अहिले को परिस्थिती अनुकुल भएपछी डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण