मोदीले यी सात कुरामा मागे जनताको सहयोग
मङ्गलबार, ०२ वैशाख २०७७, १० : ५७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २६ दिनको अन्तरालमा मंगलबार बिहान चौथो पटक राष्ट्रको नाममा सम्बोधन गरे ।
उनले यसै सम्बोधनमा आफ्नो जनतासँग सात कुरामा सहयोग माग गरेका छन् ।
१. घरका वृद्ध–वृद्धाको विशेष हेरचाह गर्नु
२. सामाजिक दुरीलाई पूर्ण रुपमा पालना गर्नु
३. आफ्नो रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुष मन्त्रालयको निर्देशन पालना गर्नु
४. कोरोना संक्रमण रोक्नका लागि आरोग्य सेतू मोबाइल एप डाउनलोड गर्न
५. आफूले जति सकिन्छ, गरिब परिवारको खानाको आवश्यकता पूरा गर्न
६. आफूसँग काम गर्ने कामदारलाई कामबाट ननिकाल्न
७. डाक्टर, नर्स, सर–सफाईकर्मी, पुलिसलाई आदर गर्न
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण