आफ्नै घरमा झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला
शुक्रबार, ०५ वैशाख २०७७, ११ : ०२
बर्दिवास : महोत्तरीको बर्दिवासमा एक १६ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
बर्दिवास नगरपालिका वडा नम्बर ९ घर भएकी प्रियंका कुमारी महतो बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको बर्दिवास प्रहरीले जनाएको छ ।
किशेरीले आफ्नै सलको पासो बनाई झुन्डिएर छट्पटी रहेको अवस्थामा उनकी आमा सुर्यकला देवी महतोले देखेपछि किशारी झुन्डिएको सल काटेर बचाउन खोजेपनि तुरुन्तै उनको मुत्यु भएको मृतकको परिवारको भनाइ छ ।
घटनाको बिषयमा अनुसन्धान भइरहेको बर्दिवास प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण