कोरोनाभाइरसः चीनमा लगातार तेस्रो दिन कसैको मृत्यु भएन
सोमबार, ०८ वैशाख २०७७, ०८ : ४२
चीनमा लगातार तेस्रो दिन कोरोनाभाइरसका कारण कसैको पनि मृत्यु भएको छैन ।
चीनले आफ्नो देशमा आइतबार १२ नयाँ संक्रमित भेटिएको र शनिबार १६ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ ।
चीनले कोरोनाभाइरसलाई लगभग नियन्त्रण गरिसकेको दाबीसँगै यहाँका धेरै स्थानमा लकडाउन हटाइसकेको छ भने जनजीवन सामान्य स्थितीमा फर्कने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण