‘थप भयावह हुनसक्छ कोरोनाको कहर...’
मङ्गलबार, ०९ वैशाख २०७७, ०८ : २१
विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रस एडनमले यदि हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाभाइरसको कहर थप भयावह हुनसक्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘यने एउटा यस्तो भाइरस हो जसलाई अहिले पनि धेरै देश र धेरै मानिसहरुले बुझ्न सकिरहेको छैन । थुप्रै विकसित देश पनि यसको विषयमा गलत निष्कर्ष निकालिरहेका छन् किनभने उनीहरुसँग सही जानकारी नै छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण