सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना डिस्चार्ज
बुधबार, १० वैशाख २०७७, १७ : ०१
कैलाली । सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमण पुष्टि भइ उपचाररत थप एक जनाको बुधबार डिस्चार्ज गरेको छ ।
यसअघि अस्पतालले दुई जनाको डिस्चार्ज गरिसकेको छ । आज अस्पतालले कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्षिया पुरुषलाई डिस्चार्ज गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
उनी कोरोना संक्रमणबाट मुक्त हुने मध्य सुदूरपश्चिमको तेस्रो व्यक्ति भएको उनले बताए ।
उनको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । पहिलो र दोस्रो रिपोर्ट भने उनको पोजिटिभ आएको थियो ।
अघि लम्कीका २१ बर्षिया र धनगढी ५ का ३४ वर्षीय पुरुष डिस्चार्ज भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण