भारतीय दूतावासअघि नारा : लिपुलेक हाम्रो हो, सीमा मिच्नु अपराध हो ! (फोटोफिचर)
मङ्गलबार, ३० वैशाख २०७७, १२ : ३३
१
काठमाडौँ । नेपाली भूमि लिपुलेकमा अतिक्रमण गर्दै भारतले एकलौटीरुपमा सडक निर्माण गरेपछि त्यसको विरोधमा नेपालमा विरोध प्रदर्शन जारी रहेको छ । विरोधका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत दहन गरिएको छ ।
मंगलबार विरोधको शृङ्खलालाई जारी राख्दै मानवअधिकार तथा शान्ति समाज नेपालले काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले लिपुलेक र कालापानी नेपालको भूमि भएको बताउँदै भारतले सीमा मिचेकोमा विरोध गरेका थिए । प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत एक दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण