बुवाको १३ औं दिनमा पाहुना सरी प्रेमिकासँग आएको भन्दै रणबीर कपुर अत्यधिक ट्रोल
शुक्रबार, ०२ जेठ २०७७, ०८ : ४८
बलिउडका दिग्गज कलाकार ऋषि कपुरको अप्रिल ३० मा निधन भयो । ऋषि दुई वर्षसम्म ब्लड क्यान्सरबाट ग्रसित थिए । तीन दिनअघि ऋषि कपुरको १३ औं दिनमा उनको घरमा प्रार्थना सभाको आयोजना गरियो । यसका लागि रणबीर कपुर प्रेमिका आलिया भट्टसँगै घरमा आएको देखिए ।
त्यतिबेलाको रणबीरको फोटो सोसल मिडियामा चर्चामा विषय बनेको छ । यस्तो समयमा पनि रणबीर आफ्नी आमासँग किन बसिरहेका छैनन् भनेर धेरैले प्रश्न उठाएका छन् । कतिले उनको फोटोमा निकै खराब स्तरको कमेन्टसमेत गरेका छन् ।
रणबीरकी दिदी रिद्धिमा कपुर सानीले बुवाको १३ औं दिनको फोटो पोस्ट गरेकी छिन् ।



यसका साथै, आलिया यो दुःखको घडीमा रणबीर र उनको परिवारको साथमा छिन् । यद्यपि, रिद्धिमा भने लकडाउनका कारण आफ्नो बुवाको अन्तिम संस्कारमा समावेश हुन सकिनन् । पछि उनी गाडीमा यात्रा गरेर मुम्बई पुगिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण