लकडाउनमा रामगोपाल वर्माले तयार गरे फिल्म ‘कोरोनाभाइरस’, ट्रेलर रिलिज
बुधबार, १४ जेठ २०७७, १० : २६
बलिउड फिल्मका निर्देशक रामगोपाल वर्माले कोरोनाभाइरस नामको एउटा फिल्म तयार गरेका छन् । फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
रामगोपाल वर्माले ट्वीटर ह्यान्डलमा एउटा तस्बिर सेयर गरेका छन् । यसमा उनले लेखे, ‘यो हेर्नुहोस् कोरोनाभाइरसको ट्रेलर । यो स्टोरीको ब्याकड्रपमा लकडाउन छ र यो फिल्म पनि लकडाउनमा सुट गरिएको हो । म प्रमाणित गर्न चाहन्थे कि कसैले पनि तपाईंको काम रोक्न सक्दैन, न भगवान, न कोरोना । ’
यो एक तेलूगू फिल्म हो ।
Here is the CORONAVIRUS film trailer..The story is set in a LOCKDOWN and it has been SHOT during LOCKDOWN ..Wanted to prove no one can stop our work whether it’s GOD or CORONA @shreyaset https://t.co/fun1Ed36Sn
— Ram Gopal Varma (@RGVzoomin) May 26, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण