संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय
बुधबार, १४ जेठ २०७७, १४ : ३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसदमा प्रस्तुत संविधान संशोधन विद्येयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाको बुधबार सम्पन्न वैठकले विद्येयकको समर्थन गर्ने निर्णय लिएको हो ।
अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले छुटेका भूमि समेटेर नक्सा निर्माण गर्ने असाध्यै राम्रो काम गरेको र यो उचित र सह्रानीय कार्यको आफुहरुले समर्थन गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण