सुरु भयो रोपाइँ, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, २० जेठ २०७७, ०९ : ३५
असार महिना नजिकिएसँगै भक्तपुरमा रोपाइँ गर्न थालिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनका बीच पनि किसानहरुले रोपाइँ सुरु गरेका हुन् ।

अबको केही दिनमा नै मनसुन सक्रिय हुने मोसमविद्हरुले भनाइ छ । गत वर्ष पर्याप्त वर्षाका कारण रोपाइँ प्रभावित भएकोमा यो वर्ष भने समयमा नै मनसुन शुरु हुने र पर्याप्त वर्षा हुने अपेक्षा गरिएको छ । तर, लकडाउनका कारण कतिपय क्षेत्रमा भने मल र बिऊ नपुगेको गुनासो पनि किसानहरुको रहेको छ । हेरौँ, भक्तपुरको चाँगुनारायण क्षेत्रमा गरिएको रोपाइँका केही दृश्यहरुः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण