पुनः सुरु हुनेछ हाइड्रोक्सिक्लोरोक्विनको ट्रायल
बिहीबार, २२ जेठ २०७७, ०७ : २८
विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई एक हप्तापछिको अन्तरालपछि पुनः अनुमति दिएको छ ।
कोरोना भाइरस बिरामीको उपचारमा मलेरियाको यो औषधीको प्रयोग गरिँदै छ ।
एक अनुसन्धान रिपोर्टमा हाइड्रोक्सिक्लोरोक्विनमा प्रश्न उठाइएको थियो, त्यसपछि डब्ल्यूएचओले यसको क्लिनिकल ट्रायल रोकेको थियो ।
समीक्षापछि पुनः क्लिनिकल ट्रायल सुरु गरिँदै छ । यो ट्रायल ३५ देशका कोरोना बिरामीमाथि भइरहेको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारमा यो औषधी प्रयोग गर्न सकिन्छ भनेका थिए ।
यस्तै टर्कीले पनि आफ्नो बिरामीहरुको उपचारमा यो औषधीको प्रयोग गरेको र नतिजा उत्साहजनक रहेको बताएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण