बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाको उपचारमा ट्रम्पले पुनः हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी बताए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना संक्रमणको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगको समर्थन गरेका छन् । उनले भने, ‘मलेरियाको औषधी कोभिड–१९ को उपचारमा यसकारण खारेज गरिँदै छ किनभने...