कंगना रनौतकी दिदी रंगोलीको नयाँ घरभित्रका १५ तस्बिर, देखाइन् घरको कुनाकुना
बिहीबार, २२ जेठ २०७७, १० : २६
कंगना रनौतकी दिदी रंगोली चंदेलले आफ्नो घर पूर्ण रुपमा तयार गरिसकेकी छिन् । उनले आफ्नो नयाँ घरको तस्बिर सोसल मिडियामा पोस्ट गरेकी छिन् जसमा घरको कुनाकुना देख्न सकिन्छ ।
रंगोलीले आफ्नो घरको तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘सपना जुन साँचो भयो’
घरको नाम भिल्ला पेगासस
उनले आफ्नो नयाँ घरको नाम भिल्ला पेगासस राखेकी छिन् जुन एक ग्रीक शब्द हो, जसको अर्थ एक अमर घोडा जसको पिठ्यूँमा पखेटा छ ।
यो घरको नाम उनले मुम्बईको त्यो घरको नाममा राखेकी छिन् जहाँ रंगोलीले आफ्ना श्रीमानसँग वैवाहिक जीवनको सुरुवात गरेकी थिइन् । त्यहि घरमा उनी गर्भवती पनि भएकी थिइन् ।
रंगोलीले आफ्नो घरको तस्बिर पोस्ट गर्दै बहिनीलाई धन्यवाद दिएकी छिन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण