अक्षय–ट्वीङ्कलले घरलाई प्रकृतिको सहारामा यसरी बनाएका छन् स्वर्ग (तस्बिर)
बलिउड नायक अक्षय कुमार र ट्वीङ्कल खन्ना दुबै प्रकृतिसँग निकै नजिक हुन रुचाउँछन् । जुहुस्थित आफ्नो घरलाई ट्वीङ्कल आफैंले डिजाइन गरेकी हुन् ।
घरभित्रको हरियाली बगैंचा, ठूल्ठूला रुखका झाडी, घरभित्रै पोखरीले यो जोडीको घरमा सुनमा सुगन्ध मिसाउने काम गरेको छ । यी दुईको घर अत्यधिक शानदार छ, शानदार यसकारण पनि छ किनभने उनीहरुले प्राकृतिक तरिकाले आफ्नो घर सजाएका छन् ।
उनीहरुको आफ्नो घरभित्र प्रकृतिलाई असाध्यै महत्व स्थान दिएका छन् । अक्षयको घरको बगैंचा निकै सुन्दर छ ।
अक्षय कुमारको घरको ग्राउन्ड फ्लोरमा किचन, डाइनिङ, लिभिङ र होम थिएटर छ । माथिल्लो भागमा बेडरुम, बाल्कोनी र ट्वीङ्कल खन्नाको अफिस छ ।
अक्षय कुमार र ट्वीङ्कललाई जनावरसँग विशेष लगाव छ । उनीहरुको घरमा पनि घरपालुवा जनावर छन् र उनीहरुका लागि विशेष प्रबन्धको व्यवस्था मिलाइएको छ ।
ट्वीङ्कल खन्ना फिल्मबाट टाढा भएपछि उनी सोसल मिढियामा अत्यधिक सक्रिय छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण