आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जब कक्षाकोठामा प्रेमीसँग थुनिएकी थिइन् ट्वीङ्कल खन्ना, बताइन् रोचक किस्सा

बलिउड सेलिब्रिटीको बाल्यकालका कहानी धेरैजसो प्रशंसकलाई मनपर्छ । ट्वीङ्कल खन्ना एक यस्ती अभिनेत्री हुन् जसले धेरैजसो आफ्ना बारे रोचक किस्सा सेयर गरिरहन्छिन् । ट्वीङ्कल खन्नाले आफ्नो पहिलो प्रेमबारे जानकारी...