भारतमा पहिलो पटक एक दिनमा २ हजार बढीको मृत्यु
बुधबार, ०३ असार २०७७, १२ : ३७
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ५४ हजार ६५ जना पुगेको छ । भारतमा मृत्यु हुनेको संख्या पनि ११ हजार ९ सय ३ रहेको छ ।
कोरोनाभाइरसको महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित देखिएको छ । महाराष्ट्रमा संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ४५ रहेको छ । यहाँ हालसम्म ५ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुई हजारको मृत्यु भयो जुन एकैदिन मृत्यु भएको हालसम्मको सर्वाधिक आँकडा हो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण