डाबरको ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा
काठमाडौं– महामारीबाट बच्नको लागी उच्चतम उपाय भनेको आफ्नो वरपरको वातावरण तथा बस्ने स्थान को उचित सरसफाई गर्नु तथा यसलाई किटाणुरहित बनाउनु हो । यो अवस्थालाई मध्यनजर गर्दै डाबर नेपाल ले ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा ल्याएको छ ।
यो भुईं सफा गर्नको लागी एक उत्कृष्ट फ्लोर क्लिनर भएको र अन्य फ्लोर क्लिनरहरु भन्दा एकदम प्रभावशाली भएको कम्पनीले बताएको छ । बैज्ञानिक परिक्षण अनुसार यसले भुईंमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्नुका साथै भुईंलाई चम्किलो र वास्नादार बनाउँदछ । ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर ५०० मी.ली. र १ लिटर को जार रु. १४० र रु. २६५को आकर्षक मूल्यमा बजारमा उपलब्ध छ ।
साथै अहिलेको महामारी लाई ध्यानमा राख्दै उपभोक्ता वर्गको माग अनुसार ओडोनिलको एयर स्यानिटाइजर पनि बजारमा उपलब्ध छ । यसले हावालाई किटाणु रहित बनाउनुुका साथै वास्नादार पनि बनाउँदछ । १५३ मि.लि. को एयर स्यानिटाइजर रु. २३८मा बजारमा उपलब्ध छ । यसलाई सबै प्रकारका घरहरु, अफिसहरु तथा गोदामहरुमा प्रयोग गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण