एमसीसीको विरोध गर्दै राजावादी सडकमा, राजतन्त्रको पक्षमा नाराबाजी (फोटोफिचर)
शनिबार, १३ असार २०७७, १३ : ३३
काठमाडौं । एमसीसीको विरोधका साथै राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै शनिबार राजधानीमा राजावादीहरुले विरोध प्रदर्शन गरेका छन् ।
राजधानीको चाबहिल क्षेत्रमा राजधानीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
चुच्चेपाटीदेखि चावहिलचोकसम्म भएको विरोध प्रदर्शनमा र त्यसपछिको कोणसभामा सहभागीले एमसीसीको कडा विरोध गरेका थिए ।
प्रदर्शनका क्रममा सहभागीले ‘राजा आउ देश बचाउ’को नारा लगाएका थिए ।
तस्बिरहरु हेर्नुहोस्ः







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण