आमिर खानका घरेलु सहयोगीमा देखियो कोरोना संक्रमण
कोरोनाभाइरस अब आमिर खानको घरसम्म पुगेको छ । आमिर खानले सोसल मिडियामा पोस्ट गर्दै उनको घरका एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको जानकारी दिए । यसका साथै, उनको परिवारका अन्य सदस्यको पनि परीक्षण भएको छ । आमिर र उनको परिवारको परीक्षण नेगेटिभ आएको छ । तर उनकी आमा जिनत हुसैनको अहिलेसम्म पनि परीक्षण भएको छैन । आमिरले प्रशंसकले आफ्नी आमाका लागि प्रार्थना गरिदिन अपिल गरेका छन् ।
बिएमसीको गरे तारिफः
आमिर खानले कर्मचारी पोजेटिभ पाएपछि बीएमसीद्वारा लिइएको एक्सनबारे पनि लेखेका छन् । आमिरको पोस्टमा संख्याबारे त जानकारी दिएको छैन तर उनी एकभन्दा बढी कर्मचारीको कुरा गरिरहेका छन् । सबैलाई क्वारेन्टाइनमा राखिएको छ । आमिरले पनि बीएमसीद्वारा उनलाई दिएको स्वास्थ्य सहायतको पनि तारिफ गर्दै धन्यवाद दिएका छन् । साथै, कोकिलाबेन अस्पतालका डाक्टर, नर्स र स्टाफलाई पनि धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण