कोरोना भाइरस महामारीका लागि ट्रम्पको पुनः चीनमाथि निशाना
शुक्रबार, १९ असार २०७७, ०७ : ०९
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ को विषयमा एकपटक पुनः चीनमाथि निशाना साँधेका छन् । अमेरिकी राष्ट्रपतिले यसलाई ‘चिनियाँ महामारी’ भनेका छन् ।
उनले भने, ‘यो फैलन हुँदैनथ्यो तर उनीहरुले यस्तो हुन दिए । हामीले नयाँ व्यापारिक सम्झौतामा हस्ताक्षर गरेका थियौं र त्यसको मसी पनि सुक्न नपाउँदै यसले ढोका ढक्ढकायो ।’
#WATCH - Plague from China, that is what it is, should have never happened but they did allow it to happen. We had just signed a brand new trade deal and the ink wasn't even dry when it came over: Donald Trump, US President #COVID19 pic.twitter.com/a8z22VYX4H
— ANI (@ANI) July 2, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण