सारा अलीले बाल्यकालको तस्बिर पोस्ट गर्दै बताइन् सेफ अली खानको विशेषता
बिहीबार, ०१ साउन २०७७, १० : ३१
आजकाल इन्स्टाग्राममा थुप्रैले आफ्ना पुराना तस्बिर पोस्ट गर्ने गरेका छन् । यसबाट बलिउड सेलिब्रिटी पनि अछुतो हुन सकेका छैनन् । आमा–बुवाको तारिफ गर्न कुनै विशेष दिनको आवश्यकता हुँदैन । नायिका सारा अली खानलाई पनि सायद त्यस्तै लाग्छ ।
साराले इन्स्टाग्रामा बाल्यकालको तस्बिर सेयर गरेकी छिन् । यसमा उनी पिता सैफ अली खानसँग छिन् । उक्त तस्बिरमा उनले क्याप्सन दिएकी छिन्, ‘एक यस्ता व्यक्ति जो शान्तिका परिभाषा हुन्, प्रेमका प्रतिक हुन् र जसको मिकी माउसको जस्तो व्यक्तित्व छ । लभ यू अब्बा ।’
साराले यसअघि पनि इन्स्टाग्राममा थुप्रै पुराना तस्बिर सेयर गरेकी छिन् । ती तस्बिरमा उनले विभिन्न रोचक क्याप्सन पनि दिने गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण