१७ दिनदेखि अनसनरत ईः अस्पताल भर्ना
सोमबार, १९ साउन २०७७, १४ : ३२
काठमाडौं । विभिन्न माग राख्दै अनसनरत इनफ इज इनफ अभियानका ईः अस्पताल भर्ना भएका छन् । पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने लगायतका माग राख्दै बसन्तपुरमा १७ दिनयता अनसनरत उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएको बताइएको थियो । यसअघि पनि उनीलगायत पाटनमा अनसन बसेको भएपनि स्वास्थ्य मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनसन तोडिएको थियो । तर माग पूरा नभएपछि उनी फेरि अनसनमा बसेका हुन् । अभियानको अनसनमा विभिन्न राजनीतिक दलका नेताहरुले एक्वेबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण