राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम आइसोलेसनमा
मङ्गलबार, ०२ भदौ २०७७, १६ : ३७
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइसोलेसनमा बसेका छन्। गभर्नर अधिकारी कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि गत आइतबारदेखि नै घरमै आइसोलेसनमा बसेका हुन् ।
गभर्नर अधिकारीले संक्रमितसँग सम्पर्कमा आएपछि आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
संक्रमितसँग सम्पर्कमा आउनु भन्दा अगाडी गभर्नरसहित राष्ट्र बैंकका अधिकांश कर्मचारीहरुको कोरोना परिक्षण भइसकेको थियो । गभर्नर अधिकारी अझै केही दिन घरबाटै काम गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण