कंगनाको अफिसको तोडफोड रोक्न अदालतको निर्देशन
बुधबार, २४ भदौ २०७७, १४ : ३६
बम्बई उच्च अदालतले बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा मुम्बई महानगरपालिकाको कारवाही रोक लगाउन आदेश दिएको छ । उच्च अदालतले बीएमसीलाई कंगनाको याचिकाको जवाफ दिन पनि निर्देशन दिएको छ ।
यसअघि मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनौतको बंगलाका केही हिस्सा तोडफोड गर्न सुरु गरेको थियो जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताइरहेका थिए ।
Bombay Hight Court asks BMC to stop demolition work at Kangana Ranaut's bungalow in Mumbai
— Press Trust of India (@PTI_News) September 9, 2020
कंगना रनौत आफैंले उक्त कारवाहीको तस्बिर पोस्ट गर्दै मुम्बईको तुलना पुनः पाकिस्तान प्रशासित काश्मीरसँग गरेकी छिन् । पछिल्लो पटक उनको यहि बयानले हंगामा मच्चिएको थियो ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
