बागलुङको बलेवामा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर संचालन
आइतबार, २८ भदौ २०७७, १६ : ५४
बागलुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारबाट बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बागलुङ नगरपालिका वडा नं. १४ बलेवास्थित नारायणस्थानमा संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको आज बागलुङ क्षेत्र नं. १का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले उद्घाटन गरे ।
सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बागलुङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । योसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण