‘गंदी बात’ सीजन ५ः शुटिङको क्रममा लीक भयो ‘इन्टिमेट सीन’
शनिबार, १७ असोज २०७७, १० : ०४
१
एजेन्सी – एकता कपूरको प्रोडक्शन हाउस ‘अल्ट बालाजी’ को सबैभन्दा चर्चित वेभ सीरीज ‘गंदी बात’ को पाँचौँ सीजनको लागि दर्शकहरु पर्खाइमा छन् । यो सीजन आउनुअघि नै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।
पाँचौँ सीजन सार्वजनिक हुनुअघि उक्त सीजनको शुटिङको इन्टिमेट सीन भने लीक भएको छ । उक्त भिडियोमा अभिनेता लक्ष्य हांडा र अधिनेत्री आलया सिंहको रोमान्स देख्न सकिन्छ ।
इन्टिमेट सीनको उक्त भिडियो तीव्र गतिमा सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यो वेभ सीरीजको ट्रेलर पनि निकै बोल्ड रहेको छ । केही यस्ता दृश्यहरु एडल्टस्का लागि मात्र हेर्न सुझाव दिइएको छ ।
एकता कपूरको अल्ट बालाजी अनलाइन प्लेटफर्मको यो सबैभन्दा चर्चित सीरीज हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण