सिजी ब्राण्डको वेभसाईटबाट सामान खरिद गर्दा उपहारै उपहार
काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले दशैं तिहार पर्वलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना बजारमा उपलब्ध गराईसकेको छ । ती सबै उपहार योजनाहरु उपभोक्ता महानुभावहरुले सि.जी.को आफ्नो आधिकारिक वेभसाईट www.cginspiringlife.com/category/festiveoffers बाट बुकिङगरि खरिद गर्नुभएमा बम्परमा भाग्यशाली ३ जना विजेताहरुलाई सि.जी.को माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने पनि योजना याएको छ ।
उक्त योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टि.भी.को खरिदमा ३०% सम्मको नगद छुट र सो भन्दामाथि टि.भी.को खरिदमा नगद छुट साथै सि.जी.कै अकर्षक स्पिकर प्राप्त गर्न सक्ने जनाइएको छ । त्यसैगरि साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाउनुहुनेछ । डलबडोर रेफ्रीजेरेटरमा सि.जी.को प्रेसर कुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउनुहुनेछ ।
यो वर्ष सिजीले फ्रन्टलोड वासिङ मेसिनमा भने मिक्चर, टपलोड र सेमीअटोमेटिक वासिङ मेसिनमा सिजीको आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ । एसिमा भने निःशुल्क जडानको व्यवस्था समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण