कार्तिक २ बाट सैनिक पृतनापति सम्मेलन हुने
शुक्रबार, ३० असोज २०७७, २० : ०१
काठमाडौं । नेपाली सेनाले कार्तिक २ बाट सैनिक पृतनापतिहरुको सम्मेलन गर्ने भएको छ । कोभिड–१९ का कारण यसअघि स्थगित पृतनापति समन्वयात्मक बैठक कार्तिक २ देखी ४ गतेसम्म आयोजना गरिएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।
जंगी अड्डामा रहेका सैनिक जर्नेल स्वास्थ्य मापदण्ड पुरा गरेर सहभागी हुनेछन् । उपत्यका बाहिर रहेका पृतनापतिहरु भर्चुअल रुपमा सहभागी हुनेछन् । पृतनापति सम्मलनबाट सेनाले आन्तरिक र बाह्य सुरक्षा विष्लेषण गरेर नयाँ रणनिती तय गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण