वर्षालाई ‘छलक छलक छल्क्यो माया’ भन्दै पल र शिशिर
बिहीबार, ०६ कात्तिक २०७७, १३ : १७
काठमाडौं । गायक शिव परियार र निरुषा भट्टराईको स्वर रहेको गीत ‘छलक छलक छल्क्यो माया’ सार्वजनिक भएको छ । दीपक सिलवालको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो पल शाह, वर्षा राउत र शिशिर भण्डारीको अभिनय रहेको छ ।
गम्भीर बिष्टले निर्देशन गरेको भिडियोमा एक्सन सहितको रोमान्टिक प्रेमकथा देख्न सकिन्छ । नेपाली मौलिक पञ्चेबाजा समेत प्रयोग गरिएको गीतको भिडियोमा संजय थापा र सुक्रराज शाहले एक्सन निर्देशन गरेका हुन् ।
नवराज उप्रेतीको छायांकन रहेको भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण