सुनिलको दशैं गीत ‘मसला’
शुक्रबार, ०७ कात्तिक २०७७, ११ : १८
काठमाडौं । गायक सुनिल गिरीले दशैंको अवसर पारेर ‘मसला’ बोलको गीत ल्याएका छन् । गीतमा सुनिललाई स्वरमा साथ गायिका एलिना चौहानले दिएकी छिन् ।
गीतको भिडियोमा सुधिर श्रेष्ठ, बुद्धि तामाङ, जेबिका कार्की र विशाल रेग्मीको अभिनय देख्न सकिन्छ ।
गायक गिरीकै शब्द, संगीत र एरेन्ज समेत रहेको गीतमा विकाश दाहालको सम्पादन तथा हरि हुमागाईको छायाँकन रहेको छ ।
भिडियोको कोरियोग्राफी तथा निर्देशन सुरेन्द्र बसेलले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण