आँचललाई अष्ट्रेलिया लान फकाउँदै इकु र बले (भिडियो)
आइतबार, ०९ कात्तिक २०७७, ०९ : ५०
काठमाडौं । गायक दिल विश्वकर्माको गीत ‘अष्ट्रेलिया जाउली माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतले विदेशमा होइन स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।
प्रकाश न्यौपानेको शब्द तथा तिलक बस्नेतको संगीत रहेको गीतमा रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा आँचल शर्मा, सुलेमान शंकर (इकु) र सागर लम्साल ‘बले’को अभिनय देख्न सकिन्छ ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दहालको छायाँकन, विकाश दहालको सम्पादन रहेको छ । भिडियोलाई मुस्कान ढकालको निर्देशन गरेका हुन् ।
दशैँको शुभकामना सहित निर्माण टिमले भिडियो सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण