‘डार्लिङ तिमी बाला’मा पूजा र सन्तोष
बिहीबार, १३ कात्तिक २०७७, १७ : ०१
काठमाडौँ । अभिनेत्री पूजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको तीन भाषा (नेपाली, नेवारी, स्पेनिश¬) फ्युजनमा आधारित गीत ‘डार्लिङ तिमी बाला’ सार्वजनिक भएको छ । गीतमा पनि सन्तोष विक्रमकै स्वर रहेको छ ।
गीतको भिडियो ललितपुरको मङ्गलबजार आसपासमा छायाँकन गरिएको छ । भिडियोलाई फिल्मका सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । थुप्रै फिल्मको सम्पादन गरे्का खानको निर्देशनमा यो डेब्यु प्रोजेट हो । गीत राम्रो लागेर भिडियो आफैले निर्देशन गरेको शाहिलले बताए ।
निर्मल विकको शब्द, म्युजिक तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, सुदीप बरालको छायाँंकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण