युट्यव ट्रेडिङको शीर्ष स्थानमा साहिमाको ‘ओक्कल दोक्कल’
शुक्रबार, १४ कात्तिक २०७७, १२ : २४
काठमाडौं । चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको स्वर रहेको डान्सिङ गीत ‘ओक्कल दोक्कल’ले युट्यवको शीर्ष स्थान ओगट्न सफल भएको छ ।
केही दिन पहिले सार्वजनिक गीतले विहिबारबाट युट्युव ट्रेडिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
गायिका श्रेष्ठले बालापनको यादलाई ताजा गराउँदै दशैं कोसेली स्वरुप यो गीत सार्वजनिक गरेकी थिइन् । गीतमा गायक सन्दिप न्यौपानेको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको छ ।
गीतको भिडियो भने जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ । पवन सुसलिङको छायाँकन रहेको भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण