केकीसँग सुधीरको ‘पहिलो माया’
मङ्गलबार, २५ कात्तिक २०७७, १८ : ४९
काठमाडौं । अभिनेत्री केकी अधिकारीको ‘पहिलो माया’ मोडल सुधीर श्रेष्ठसँग गाँसिएको छ । दुबैको माया रियल लाइफमा भन्दा पनि रिल लाइफमा गाँसिएको हो । गायिका रचना रिमालको स्वर रहेको गीत ‘पहिलो माया’को भिडियो अभिनय सिलसिलामा दुबैले माया गाँसेका हुन् । भिडियोमा केकी र सुधीरको अलवा प्रियाना आचार्यको समेत अभिनय रहेको छ ।
प्रेमकथामा आधारित गीतमा शंकर थापा ‘स्माइल’ को संगीत, उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतमा शब्द पुनम माथेमाले कोरेकी हुन् । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण