कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो
शुक्रबार, २८ कात्तिक २०७७, १७ : ४४
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १२ सय नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण