सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि

आइतबार, ३१ जेठ २०८३, २३ : ५८
आइतबार, ३१ जेठ २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जर्मनी र कुरासाओबीच जारी खेलमा जर्मनीले आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । दोस्रो हाफ सुरु भएको केही समयमै खेलको ४७औं मिनेटमा मिडफिल्डर जमाल मुसियालाले उत्कृष्ट गोल गर्दै जर्मनीलाई ४-१ को स्थितिमा पुर्‍याएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप