अपडेट
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
आइतबार, ३१ जेठ २०८३, २३ : ३८
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध आफ्नो अग्रतालाई थप फराकिलो बनाएको छ । पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा स्ट्राइकर काइ हाभर्ट्जले पेनाल्टी मार्फत गोल गर्दै जर्मनीलाई ३-१ को स्थितिमा पुर्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
-
नेदरल्यान्ड्सलाई १–० को अग्रता
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण