सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

ब्राउनले थपे पाचौँ गोल

सोमबार, ०१ असार २०८३, ०० : १९
सोमबार, ०१ असार २०८३

काठमडौँ ।  फिफा विश्वकप २०२६ अन्तर्गत जर्मनी र कुरासाओबिच जारी खेलमा जर्मनीले आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । खेलको ६८औं मिनेटमा डिफेन्डर नथ्यानियल ब्राउनले उत्कृष्ट प्रहार मार्फत गोल गर्दै जर्मनीलाई ५-१ को स्थितिमा पुर्‍याएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप