स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
आइतबार, ३१ जेठ २०८३, २३ : २७
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध पुनः अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ३८औं मिनेटमा जर्मनीका डिफेन्डर निको स्लोटरबेकले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्याएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण