इरानमा कोरोना सङ्क्रमितको संख्या ८ लाख नाघ्यो
बिहीबार, ०४ मङ्सिर २०७७, २२ : ५३
एजेन्सी । इरानमा गत २४ घण्टामा १३ हजार २२३ जनामा थप व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएपछि कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख १५ हजार ११७ पुगेको बिहीबार जनाइएको छ । गत २४ घण्टामा सङ्क्रमित भएको व्यक्तिमध्ये २ हजार ९३८ जनालाई भने अस्पतालमा भर्ना गर्नै पर्ने स्वास्थ्य मन्त्रालयकी महिला प्रवक्ता सिमा सदात लारीले बताएकी छिन् ।
इरानमा २४ घण्टा कोरोना भाइरस भाइरस सङ्क्रमणको कारण ४७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ४३ हजार ४१७ जना पुगेको छ । इरानमा कोरोना भाइरस सङ्क्रमित मध्ये ५ लाख ८३ भन्दा बढी निको भएका पनि समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक
-
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाइने, इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा