सुनको मूल्यमा सामान्य वृद्धि
आइतबार, ०७ मङ्सिर २०७७, १२ : २१
साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँ पुगेको हो ।
यसैगरी तेजाबी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण