माल्दिभ्सको समुन्द्री किनारामा हट सोनाक्षी
मुम्बई । ‘दबंग गर्ल’ सोनाक्षी सिन्हा पछिल्लो समय माल्दिभ्समा छिन् । छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । उनले सामाजिक संजालमा त्यहाँका केही तस्बिर सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्बिरबाट उनले सामुन्द्री किनारामा मस्ती गरेको अनुमान लगाउन सकिन्छ ।
तस्बिरमा उनले बिकनी लगाएकी छिन् । बिकनीमा उनले समुन्द्रको पानी र किनारामा बसेको तस्बिर समेत खिचाएकी छन् । एक तस्बिरमा उनी निकै हट समेत देखिएकी छन् । आफुलाई आइल्याण्ड गर्ल बताउँदै उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् ।

सोनाक्षी अहिले माल्दिपको कोधिप्परु आइल्याण्डको ठुलो पार्कमा छिन् । फ्यानले उनका त्यहाँका तस्बिर मनपराएका छन् । कामको कुरागर्ने हो भने सोनाक्षी फिल्म ‘भुज: द प्राइड अफ इन्डिया’मा देखिदैछिन् । फिल्ममा उनको अलवा संजय दत्त, अजय देवगनलगायत केही स्टारको समेत अभिनय देख्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण