रातो पहिरनमा ब्युटिफुल सना, विवाहपछि फेरिन् नाम
मङ्गलबार, ०९ मङ्सिर २०७७, १८ : ३३
मुम्बई । बिग बोस फेम सना खान अचेल आफ्नो विवाहको कारणले चर्चामा छिन् । पछिल्लो समय उनले फिल्म क्षेत्र छोडेर आफुलाई अल्लाहमा समर्पित गरेकी छन् । सनाले २० नोमेम्बरमा मुफ्ती अनस सैयदसँग विवाह गरेकी हुन् । बिवाहपछि उनले आफ्नो नाम समेत परिवर्तन गरेकी छन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट गराएकी हुन् ।
सनाले परिवर्तन गरेको नाम सैयद सना खान हो । अहिले उनले विवाहको पहिलो तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरमा सनालाई पति मुफ्ती अनस सैयदको साथमा देख्न सकिन्छ । तस्बिरमा सनाले रातो कलरको लेहंगा लगाएकी छन् भने उनका पति सेतो कलरको आउटफिटमा देखिएका छन् । सना रातो लेहेंगामा निकै सुन्दर देखिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण