कोरोना संक्रमणबाट एक जनाको मृत्यु
शुक्रबार, १२ मङ्सिर २०७७, ०९ : ०१
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति ९ः३० मा बेलबारी मोरङका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मंसिर २ गते बीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना भएका मृतक पहिलेदेखि नै दीर्घ रोगी भएका अस्पतालका सह– प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
अस्पतालले मृतकको शव नियमानुसार व्यवस्थान हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण