मोबाइलको मेगा मेलामा अबलोकनकर्ताको भीड
काठमाडौं–दशैं र तिहारको अबसरमा केएल टावरस्थित केएल मोबाइलले शुरु गरेको मोबाइलको मेगा एक्सपोमा अवलोककर्ताको भीड वढेको छ । हरेक मोबाइलको खरिदमा ४ वटा अफर रहेकाले ग्राहहको भीड वढेको जनाइएको छ ।
मोबाइलको मेगा एक्सपोमा एक मोबाइल खरिद गर्दा हात खाली नजाने गिफ्ट ह्याम्पर, केएल मोबाइल हबकै बम्पर उपहार अन्तर्गत आरवान फाइभ बाकइ, मलेसिया सिंगापुर टुर प्याकेज र आइफोन ८ पाउने गरेको जनाइएको छ ।
१ हजार देखि १ लाखसम्मका जुनसुकै मोबाइलको खरिदमा ४ वटा अफर पाउने भएपछि एक्सपो अबलोकनकर्ताको भीड लागेको छ । जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्ज गर्न सकिने भएकाले एक्सपोमा पुराना मोबाइल दिएर नयाँ मोबाइल किन्नेको भीड नै लागेको केएल मोबाइल हबमा सेल्स मेनेजर अजय लामाले बताए ।
चाबहिल र यसको आसपासमा सबैभन्दा लेटेस्ट मल्टिब्राण्ड मोबाइल सोरुम बाट कारोबार गरिरहेको केएल मोबाइल हबमा टच एण्ड फिल सहित मोबाइलको बारोमा जानकारी दिन १३ वटा बिभिन्न मोबाइल कम्पनीको टच एण्ड फिल जोन रहेको छ ।
मेला सुरु भएपछि मोबाइल हबमा ४० हजार भन्दा धेरै अबलोकनकर्ता आएको र १ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भइसकेको केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले बताइन् । मोबाइल हेरी ६० प्रतिशत सम्म छुट दिइएको यो एक्सपोमा एउटा किन्दा अर्को मोबाइल सित्तैमा पाउने अफर पनि समाबेश गरिएको छ ।
एक्सपोमा बिश्व बजारमा पाइने सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ भने ६० मिनेटमा प्रत्यक्ष मोबाइल मर्मत गर्ने सुबिधा पनि रहेको मोबाइल हबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण