करोड क्लबमा ‘सल्ला धुपैले’
बिहीबार, १८ मङ्सिर २०७७, १९ : ५०
काठमाडौं । पछिल्लो समय नेपाली गीतहरुले युट्युवमा करोड बढी भ्युअर्स आउन थालेका छन् । यस्तैमा लोक तथा दोहोरी गीत ‘सल्ला धुपैले’ पनि करोड बढी भ्युअर्स पाएको छ । गीतमा गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वरमा रहेको छ । गणेश गुरुङकै शब्द संकलन रहेको गीतमा कमल सौरागको संगीत संयोजन गरेका छ ।
गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । खेम गुरुङ, बिनित गुरुङ र साथीहरु अभिनय रहेको भिडियोमा राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण