कोरोना संक्रमणबाट ४२ वर्षीय पुरुषको मृत्यु
मङ्गलबार, २३ मङ्सिर २०७७, १० : ४३
काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
सोमबार राति १०ः५० मा सप्तरी जिल्लाको लक्ष्मीपुर–३ का ४२ वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
अस्पतालका अनुसार मृतक पहिलेदेखि नै दीर्घ रोगी थिए । अस्पतालले शवको नियमानुसार व्यवस्थापन हुने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण