सुत्नुअघि स्मार्टफोनको प्रयोग हुनसक्छ खतरनाक !
एजेन्सी – दिनभरको काम गर्दा आँखालाई आराम गर्ने मौका मिल्दैन । त्यसैले सुत्नुअघि स्मार्टफोन प्रयोग गर्ने बानीले आँखालाई सुख्खा बनाउँछ ।
स्मार्टफोनको प्रयोग लामो समयसम्म प्रयोग गर्ने गर्दा आँखालाई निकै ह्रास पुर्याउँछ ।
स्मार्टफोनको डिस्प्लेको ब्राइटनेस बढाएर राख्ने र स्मार्टफोनको प्रयोग गर्ने गर्दा यसबाट निस्किने उज्यालोले आँखालाई निकै नोक्सान पुर्याउँछ ।
सुख्खा हुन थाल्छ आँखा
राति सुत्नुअघि स्मार्टफोनको प्रयोगले आँखामा सुख्खापन ल्याउँछ । आँखा सुख्खा हुने भएको कारण आँखा चिलाउने र जलत हुने साथै, आँखाको अश्रु ग्रन्थीमा निकै नोक्सान पुग्छ ।
आँखाको कोष सुन्निन थाल्छ
स्मार्टफोनको धेरै प्रयोगले आँखाको कोषबाट पानी आउन सुरु गर्छ । साथै, मोबाइलबाट निस्किने खराब किरणले नोक्सान दिलाउँछ । स्मार्टफोनको धेरै प्रयोगले आँखाको परेला झिम्क्याउने प्रक्रिया कम हुन्छ । आँखाको कोष र नसा सुन्निन थाल्छ र यसले टाउको दुखाई पनि बढाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण