कृष्णबहादुर महरा पहिलोपटक नेकपा बैठकमा सहभागी
मङ्गलबार, ०७ पुस २०७७, १४ : २२
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पहिलोपटक नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । बैठकले उनलाई स्थायी समितिमा लैजाने निर्णय गरेको छ ।
स्थायी समितमा लैजाने निर्णय गरेलगत्तै महरा बैठकमा सहभागी भएका हुन् । बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी प्रचण्ड-माधव समूहको बैठकमा सहभागी भएका छन् । नेकपा बनेपछि महरा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिएनन् । निजी सचिवालयकी महिलासँग नाम जोडिएपछि उनले तत्कालीन सभामुख पदबाट राजीनामा दिएका थिए । उनलाई सो केसमा अदालतले सफाई दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण